कोरियामा कामको खोजि र अवसर

Hindi is the main language of कोरियामा कामको खोजि र अवसर facebook group. Having alot of group type in Facebook: close, open and secret and it is a CLOSED group. There are 12,483 participants in that group. So people rank it like a Huge group. You can find this group by searching 285507841483901 on Google, Bing or Yahoo. We last updated on 2015-01-30 02:55:09.

"समस्या एक दिन सबैलाइ पर्न सक्छ
त्यसैले
सबै मिलेर काम नहुने साथीहरुको लागि काम खोजौं "
-----------------------------------------------------------------

... कृपया साथीहरु
यस हाम्रो काम खोज्ने Facebook Group मा साहित्यिक रचना ,मनोरंजनका लेख ,रचना समाचारहरु post नगरिदिनुहुन् सबै साथीहरुमा अनुरोध गर्न चाहन्छौं l

तर कुनै काम सम्बन्धि नियमहरु परिबर्तन भए Post गर्न सक्नुहुन्छ l

#तपाईंको कम्पनीमा वा तपाईंको साथीहरुको कम्पनीमा कुनै काम खाली छ भने कामको विवरण , तलब र फोन नं सहित पोस्ट गरिदिनुहुन सबै साथीहरुमा अनुरोध गर्न चाहन्छौं l

#कृपया साथीहरु यस Group मा कोरियामा रहेका नेपाली साथीहरु मात्र ADD गरिदिनुहुन् अनुरोध गर्न चाहन्छौं l