"बाच्ने आधार साहित्य सिर्जना"

Hindi is the main language of "बाच्ने आधार साहित्य सिर्जना" facebook group. It is a CLOSED group. There are 124 participants in that group. So it is a Tiny group. You can find this group by searching 732107966871908 on Google, Bing or Yahoo. 2015-02-21 22:23:15 is the closest date we have information about it.

"मुक्तक"
आशु पनि एक दिन हासो बन्ने छ।
तिम्रो त्यो पछ्याउरि पनि पासो बन्ने छ।
अचेल तिमि म बात किन तादिन खोज्दै,
मैले दिएको रुमाल पनि तिम्रो लागि नसो बन्न छ॥

लालसिङ मगर(रोदन)
सिर्प 1 रोल्पा

#पदाले नै भरीयो मन