"नव सिर्जना युवा क्लब"

Hindi is the main language of "नव सिर्जना युवा क्लब" facebook group. It is a CLOSED group. There are 172 participants in that group. So it is a Tiny group. 145237945578066 is the identifier of this group with Facebook. 2015-02-21 22:25:24 is the closest date we have information about it.

आदरणीय सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु,
आज ०९-११-२०११ देखि हामी यस क्लबका शुभचिन्तक तथा भू-पू सदस्यहरु जो नेपाल बहिर छौं हामी सबै मिलेर क्लबका गतिविधी तथा सम्पूर्ण ताराखोलाभित्र भए गरेका गतिविधिहरुलाई Online मार्फत Update गर्ने कोसिश गर्दैछौं । साथै तपाईहरुका लेख -रचनाहरुलाई पनि यस स्तम्भमा समेट्ने प्रयास गरिनेछ///////

तपाईको यस समूहमा लेखिएका लेख-रचनाहरुलाई संरक्षित गर्नको निम्ति Blogspot पनि निर्माण गरेको छौं । कृपया! गाउँ बिकासको निम्ति हामी जस्ता यूवाहरुले कस्तो पाइला चालिनु पर्दछ? आफ्नो मनमा लागेको कुराहरुलाई बिना हिच्किचाहट यस समूहमा लेखिदिन हुन बिनम्र आग्रह गर्दछौं ।
Blogspot को लागि तल Click गर्नुहोला ।
www.nsyclub.blogspot.com