Korean Agriculture मा कामको खोजि

Hindi is the main language of Korean Agriculture मा कामको खोजि facebook group. It is a CLOSED group. There are 4,057 participants in that group. So it is a Medium group. 297285720339781 is the identifier of this group with Facebook. We last updated on 2015-02-15 13:29:12.

यो हामी सबै Agriculture मा काम गर्ने साथीहरुको group हो l काम छोडेर बस्ने साथिहरुलाइ एकदम पिडा हुन्छ l त्यसैले साथीहरु हामी सबै मिलेर काम नहुने साथीहरुको लागि "काम खोज्न "सहयोग गरौँ l यो group मा जति धेरै साथीहरु भयो उति छिटो काम पाउन सजिलो हुन्छ l त्यसैले कृपया आफुले चिनेको Agriculture मा काम गर्ने साथीहरु छ भने "Korean Agriculture मा कामको खोजि" मा Add गरिदिनु हुन अनुरोध गर्न चाहन्छौं l
साथीहरु यदि तपाईंको कम्पनीमा काम खाली छ भने "Korean Agriculture मा कामको खोजि"status मा कामको बिबरण र फोन नं सहित कृपया लेख्नु होला l