BibekSheel Naikap Purano Banjyang VDC KTM नैकाप पुरानो भन्ज्यांग काठमाडौँ

English is the main language of BibekSheel Naikap Purano Banjyang VDC KTM नैकाप पुरानो भन्ज्यांग काठमाडौँ facebook group. It is a CLOSED group. They attracted 186 members. So it is a Tiny group. 263026480575243 is the identifier of this group with Facebook. Last update is on 2015-02-28 05:55:36.

Post questions, photos and events for BibekSheel Naikap Purano Banjyang VDC KT M नैकाप पुरानो भन्ज्यांग काठमाडौँ मा अाफ्नो प्रश्न, कार्यक्रमका पोस्ट गर्नु होला।

♥ यो ‘विवेकशील नेपाली’ दलले चलाएको ग्रुप (समुह) हो।
विवेकशीळ भनेर होईन बनेर देखाउनु होला।

♥ यो नेपालको नेतृत्व गर्ने बनाईएको ग्रुप हो। यहाँ सदैव भद्र किसिमको सहमति वा असहमति मात्र देखाउनुहोला। हामी बोल्नेको भन्दा नि गर्नेहरुका समुह हौँ। काम देखाउनुहोला।

♥ तपाईँको पोस्ट वा व्यवहार यो ग्रुपको एडमिनिस्ट्रेटरलाई यस दलको मुल्य मान्यतासँग सुहाउँदो नलागेमा कुनै पनि बेला बिना कुनै जानकारी नगराई कन यस ग्रुपबाट तपाँईलाई हटाउन सकिनेछ। चित्त नबुझे हामीलाई सम्पर्क गर्नु होला।

यस फेसबुक समुह (ग्रुप)मा बस्नुको स्वत अर्थ तपाईँले यसका आचार संहिता मान्नु हुन्छ। आचार संहिताको बारेमा बिस्तृतमा यहाँ पढ्नु होला।

http://leadnepal.com/facebook-groups-guidelines/

यो पनि राम्ररी पढ्नुहोला।
♦ हाम्रो बारेमा (FAQ) : http://leadnepal.com/about/
♦ हाम्रो मार्गदर्शन (vision) http://leadnepal.com/vision/
♦ हामीले किन खोलेका हौँ यो दल ? http://leadnepal.com/declaration/
♦ हाम्रो मुल्य मान्यता
http://leadnepal.com/values/

♥ यसमा सक्रिय रुपमा लाग्ने ईच्छा भए www.leadnepal.com मा गएर स्वंयमसेवकको रुपमा फारम भरि आफ्नो नेतृत्वपन देखाउनु होला।
www.leadnepal.com/join

थप जानकारीका लागि ग्रुपलाई सोध्नुहोस् ,help@leadnepal.com मा इमेल गर्नुहोस् वा 9851149214 मा सम्पर्क गर्नुहोला ।

कृपया केवल सुसंस्कृत राजनिति र विवेकशील नेपालीमा सक्रिय रुपमा लाग्‍न चाहने साथीहरुलाई मात्र यस समुहमा सम्मिलित (Add) गर्नु होला।
माथिका लिकँहरु पढ्नुहोस् र त्यस अनुरुप चल्नु होला !

धन्यवाद र शुभ कामना तपाईको विवेकशील यात्रालाई · ·